गायक शंकर श्रेष्ठको स्वरमा रहेको नयाँ गीत सार्वजनिक

१५ चैत्र, काठमाडौं – गायक शंकर श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘प्रेम त’ सार्वजनिक गरिएको छ।

प्रेमिल गीतमा शब्द रचना गायक शंकर श्रेष्ठकै रहेको छ भने संगीत देवराज न्यौपानेको रहेको छ। क्रिएटिभ आवर प्रोडक्सनले निर्माण गरेको भिडियोमा शंकर श्रेष्ठ,कुसुम शर्मा,सुजा पौडेल,दिलिप योङहाङ,हिमा थापा,धन प्रसाद श्रेष्ठ,कौशिला श्रेष्ठ,स्मृति श्रेष्ठको अभिनय रहेको छ।

नगेन्द्र नेपालको निर्देशनमा बनेको भिडियोको छायांकन खगेन्द्र पन्धक लिम्बुले गरेका हुन् भने सम्पादन रोशन श्रेष्ठले र कलर दिन्सन शाहले गरेका छन्। योगेश कोइरालाले भिडियोमा सह निर्देशनको कार्य गरेका छन्।
गीत अनुसार भिडियो बनेकोले दर्शक श्रोताले रुचाउनेमा ढुक्क रहेको शंकर श्रेष्ठले बताए। भिडियो क्रिएटिभ आवर प्रोडक्सनको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

२७ वर्षमै विश्वकपका ऐतिहासिक उपलब्धि हासिल गर्दै एमबाप्पे

२७ वर्षमै विश्वकपका ऐतिहासिक उपलब्धि हासिल गर्दै एमबाप्पे

२६ असार, काठमाडौं — फ्रान्सका कप्तान किलियन एमबाप्पे फिफा विश्वकपमा सबैभन्दा छिटो २० गोल पूरा गर्ने खेलाडी बनेका छन्। साथै, उनी वि...
बसपार्क क्षेत्रमा बस्दै आएका २३३ परिवारको नाममा अन्यत्र जग्गा रहेको प्रतिवेदन

बसपार्क क्षेत्रमा बस्दै आएका २३३ परिवारको नाममा अन्यत्र जग्गा रहेको प्रतिवेदन

२६ असार, काठमाडौं — पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीहरूको अवस्था अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन नगर प्र...
सरकारले ४ वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी

सरकारले ४ वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी

२५ असार, काठमाडौं — सरकारले चार वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी गरेको छ। यसका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘...
विरोधको शैली परिवर्तन गर्न सभामुख अर्यालको आग्रह

विरोधको शैली परिवर्तन गर्न सभामुख अर्यालको आग्रह

२५ असार, काठमाडौं — सभामुख डोलप्रसाद अर्यालले संसद्मा विरोध गर्ने शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्। प्रधानमन्त...