मतदानस्थलमा गगन थापा, प्रतिनिधिसँग मागे भोट

Advertisement

२३ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार गगन थापाले महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट गर्दै मत मागेका छन्।

थापाले प्रदर्शनीमार्ग र खुलामञ्चबाहिर मतदानका लागि लाइनमा बसेका प्रतिनिधिहरूसँग भेटेर आफूलाई मतदान गर्न आग्रह गरेका हुन्।

सभापति पदका लागि थापा र काठमाडौं क्षेत्र नम्बर ६ का महाधिवेशन प्रतिनिधि श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा भइरहेको छ।

निर्वाचन कार्यतालिकाअनुसार आज अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

دليل 1xBet 2024: طرق الدفع السريعة في الإمارات

دليلك العملي لـ 1xBet 2024 في الإمارات ما يميز 1xBet في عام 2024 مع التطورات التقنية المتسارعة، جاءت نسخة 2024 من 1x...

1Win Aviator Signals: What You Need to Know

1Win Aviator Signals – Practical Guide for Bangladeshi Players Understanding the Aviator Game and Signal Ba...

Situs 1xBet Resmi – Panduan Lengkap Bonus, Deposit, dan Aplikasi Mobile untuk Pemain Indonesia

Situs 1xBet Resmi: Panduan Praktis untuk Pemain Indonesia Apa Itu Situs 1xBet Resmi? 1xBet adalah platform taruhan d...
अयोध्या–जनकपुर रेल सेवा सुरु, तीर्थयात्रीलाई भव्य स्वागत

अयोध्या–जनकपुर रेल सेवा सुरु, तीर्थयात्रीलाई भव्य स्वागत

८ मंसिर, काठमाडौं — भारतको उत्तर प्रदेशस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू–कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ...