नेपाली सेनामा ३८८ जनाका लागि दरखास्त खुला

मंसिर २६, काठमाडौं — नेपाली सेनामा ३ सय ८८ जनाका लागि रोजगार अवसर खुलेको छ। सेनाले शुक्रबार सूचना जारी गर्दै प्राविधिक, हवाई तथा विविध सेवाबाट रिक्त पदहरू खुला प्रतिस्पर्धाबाट भर्न दरखास्त माग गरेको छ।

खुला कोटाबाट २ सय ५, महिलाबाट ३१, आदिवासी जनजातिबाट ५३, मधेसी ४४, दलित २८ र पिछडिएको क्षेत्रबाट ७ जना माग गरिएको छ।

मंसिर २६ गतेदेखि पुस २६ गतेसम्म, र दोब्बर दस्तुर तिरेर पुस २७ गतेदेखि माघ ३ गतेसम्म आवेदन दिन सकिने सेनाले जनाएको छ।

दरखास्त शुल्क प्रा.सुका लागि ४ हजार, प्रा.जम. र लेखाका लागि ३ हजार, र पण्डित सु–द्धा बै ट्रेडका प्रा.अम. तथा अमल्दार पदका लागि २ हजार रहेको छ।

आवेदकको उमेर मंसिर २९ सम्म १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्छ (जन्म मिति २०५७/०९/२६ देखि २०६४/०९/२६ भित्र पर्ने)।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

११ जेठ, काठमाडौं — मधेश प्रदेशमा आइतबार सरकार विस्तार गर्ने तयारी भए पनि सत्ता गठबन्धनभित्रको विवादका कारण प्रक्रिया अन्तिम समयमा ...
अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

१० जेठ, काठमाडौं — सरकारले अध्यादेशमार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई पुनः निमित्तको जिम्मेवारी दिएर कामकाजमा खटाउ...
रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

१० जेठ, काठमाडौं — पाकिस्तानको क्वेटास्थित चमन गेट नजिक रेलवे ट्र्याकमा भएको विस्फोटमा परी २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी...
विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

१० जेठ, काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थित र प्रभाव...