एकीकृत समाजवादीको नेतृत्वमा पुन: माधव नेपाल, झलनाथ खनाल सम्मानित नेता र घनश्याम भुसाल महासचिव

२० असार, काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्वमा पुन: माधव नेपालले निरन्तरता पाएका छन् ।

पार्टीको राष्ट्रिय महाधिवेशनबाट नेपाल सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । यसैगरी झलनाथ खनाल सम्मानित नेता र घनश्याम भुसालले महासचिवका रूपमा सर्वसम्मत निरन्तरता पाएका छन् ।

अध्यक्षका लागि नेपाल र भुसाल दुवैले दाबी गरे पनि अन्ततः सहमतिमै नेतृत्व चयन भएको हाे।

महाधिवेशनका लागि गठित खनाल नेतृत्वको अध्यक्षमण्डलले नेपाल र भुसाललाई पुरानै जिम्मेवारीमा निरन्तरता दिने सहमति भएको घोषणा गरेकाे हाे। अन्य पदाधिकारी चयनका लागि शुक्रबार बिहान १० बजेसम्मकाे समय माग भएकाे बताइएकाे छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

११ जेठ, काठमाडौं — मधेश प्रदेशमा आइतबार सरकार विस्तार गर्ने तयारी भए पनि सत्ता गठबन्धनभित्रको विवादका कारण प्रक्रिया अन्तिम समयमा ...
अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

१० जेठ, काठमाडौं — सरकारले अध्यादेशमार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई पुनः निमित्तको जिम्मेवारी दिएर कामकाजमा खटाउ...
रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

१० जेठ, काठमाडौं — पाकिस्तानको क्वेटास्थित चमन गेट नजिक रेलवे ट्र्याकमा भएको विस्फोटमा परी २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी...
विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

१० जेठ, काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थित र प्रभाव...