पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प

Advertisement

८ मंसिर, काठमाडौं — पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्प गएको हो।

केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार ताप्लेजुङको ओलाङचुङगोला नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो। उक्त क्षेत्र तिब्बतसँग जोडिएको छ।

भूकम्पको धक्का कोशी प्रदेशका केही जिल्लामा समेत महसुस गरिएको छ। भूकम्पबाट क्षति भए/नभएको विवरण भने प्राप्त भइसकेको छैन।

यता, अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भने भूकम्पको केन्द्रविन्दु भारतको सिक्किम राज्यस्थित मंगन क्षेत्रबाट करिब ६७ किलोमिटर टाढा रहेको जनाएको छ। यूएसजीएसका अनुसार भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प

पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प

८ मंसिर, काठमाडौं — पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनु...
बालेनको भारत भ्रमणमा नेपाललाई २ खर्ब ४० अर्ब सहयोग घोषणा

बालेनको भारत भ्रमणमा नेपाललाई २ खर्ब ४० अर्ब सहयोग घोषणा

४० अर्ब रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि आज आयोजित संयुक्त पत्रकार सम्मेलन...
मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै बालेनले गरे दुई देशको समृद्धिको कामना

मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै बालेनले गरे दुई देशको समृद्धिको कामना

७ मंसिर, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल र भारतबीचको विश्वास हिमालझैँ अग्लो र सहकार्य नदीझैँ निरन्तर बगिरहन...
बालेनको भारत भ्रमणमा ६ परियोजना अघि बढे, एक हस्तान्तरण र दुई उद्घाटन

बालेनको भारत भ्रमणमा ६ परियोजना अघि बढे, एक हस्तान्तरण र दुई उद्घाटन

७ मंसिर, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा कुल ६ वटा परियोजनाको शिलान्यास, उद्घाटन तथा हस्तान्त...