८ हजारभन्दा बढी कैदीबन्दी अझै फरार, जेनजी आन्दोलनपछि कारागार व्यवस्थापनमा चुनौती

असोज, काठमाण्डौं –जेनजी आन्दोलनको क्रममा २४ भदौमा भएको कारागार तोडफोडपछि अझै हजार ३७५ कैदीबन्दी फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ। विभागका अनुसार यसमध्ये हजार ७५३ कारागारतर्फ ६२२ सुधारगृहतर्फका कैदीबन्दी अझै फरार रहेका छन्।

देशभरका विभिन्न २८ वटा कारागार वटा बाल सुधार गृहबाट कुल १४ हजार ५५५ कैदीबन्दी भागेका थिए। यसमा १३ हजार ५९१ जना कारागारबाट ९६४ जना बाल सुधार गृहबाट फरार भएका थिए।

फरारमध्ये अहिलेसम्म हजार १७९ जना फिर्ता भएका छन्। कारागारतर्फ हजार ८३८ बाल सुधार गृहतर्फ ३४१ जना फिर्ता आएको कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानले जानकारी दिए।

२४ गते साँझसम्म देशभरका कारागारमा २९ हजार २१२ बाल सुधार गृहतर्फ हजार ४२२ गरी कुल ३० हजार ६३४ कैदीबन्दी थिए। जसमध्ये कारागारतर्फ १५ हजार १५८ बाल सुधार गृहतर्फ ३६३ गरी १५ हजार ५२१ कैदीबन्दी भने भागेका थिएनन्।

यस घटनाक्रममा भाग्न खोज्ने कैदीलाई नियन्त्रणमा लिन खोज्दा केहीमा मृत्यु समेत भएको थियो। नेपाली सेनाको नियन्त्रणक्रममा कारागारतर्फ बाल सुधार गृहतर्फ गरी कुल १० जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा रामेछाप कारागारका , धादिङ कारागारका नौबस्ता बाल सुधार गृहका जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

प्रदेशमा तीन पार्टीको संयुक्त सरकार जनादेशविपरीत हुन्छ : गगन थापा

प्रदेशमा तीन पार्टीको संयुक्त सरकार जनादेशविपरीत हुन्छ : गगन थापा

३ साउन, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मिल...
एमबाप्पेले बनाए १० गोल, गोल्डेन बुट जित्ने सम्भावना बलियो

एमबाप्पेले बनाए १० गोल, गोल्डेन बुट जित्ने सम्भावना बलियो

३ साउन, काठमाडौं — फिफा विश्वकप २०२६ मा गोल्डेन बुटको प्रतिस्पर्धा र विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको दौडमा फ्रान्सका स्टार फर...
मुग्लिन–नारायणगढ सडकमा दुर्घटना, उद्धार कार्य जारी

मुग्लिन–नारायणगढ सडकमा दुर्घटना, उद्धार कार्य जारी

३ साउन, काठमाडौं — चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिक भएको बस दुर्घटनामा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन्। ...
वाग्मतीमा आजदेखि ८ मन्त्रालय लागू, ६ मन्त्री विनाविभागीय

वाग्मतीमा आजदेखि ८ मन्त्रालय लागू, ६ मन्त्री विनाविभागीय

१ साउन, काठमाडौं — वाग्मती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ कायम गर्ने निर्णय आजदेखि कार्यान्वयनमा ल्याएको छ। मन्...