२०८३ मंसिर ८
२०८३ मंसिर ८
४० अर्ब रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त सहयोग घोषणा गरेका हुन्। घोषित सहयोगमध्ये कति रकम सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) र कति अनुदानका रूपमा उपलब्ध गराइनेछ भन्नेबारे औपचारिक रूपमा खुलाइएको छैन। यद्यपि, स्रोतका अनुसार उक्त रकममध्ये १ खर्ब भारु ऋण र ५० अर्ब भारु अनुदानका रूपमा रहनेछ। नेपालले भारतसँग २ खर्ब भारु आर्थिक सहयोग माग गरेको थियो। त्यसमा १ खर्ब भारु ऋण र १ खर्ब भारु अनुदान उपलब्ध गराउन अनुरोध गरिएको थियो। भारतले नेपालले माग गरेअनुसार ऋण सहयोग दिने घोषणा गरे पनि अनुदान रकम…