२६ असोज, काठमाडौं — गृहमन्त्री सुधन गुरुङ बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार भारत प्रस्थान गरेका छन्।
गुरुङ दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गरेका हुन्।
बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठक मंगलबार भारतको नयाँदिल्लीमा हुँदैछ। उक्त बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत गएका हुन्।



