लगातार १३ दिनपछि इरानमाथिको अमेरिकी आक्रमण रोकियो

लगातार १३ दिनपछि इरानमाथिको अमेरिकी आक्रमण रोकियो

१० साउन, काठमाडौं — इरानमाथि लगातार १३ दिनसम्म हवाई आक्रमण गरेको अमेरिकाले शुक्रबार भने कुनै पनि सैन्य हमला गरेको छैन। यसअघि अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले हरेक दिन इरानमा गरिएको आक्रमणबारे सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गर्दै आएको थियो। तर पछिल्ला दुई दिनयता सेन्टकमले यससम्बन्धी कुनै नयाँ अपडेट दिएको छैन। अमेरिकी अनलाइन सञ्चारमाध्यम एक्सियसका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपछि इरानमाथिको आक्रमण रोकिएको हो। लगातार १३ दिनसम्म दैनिक आक्रमणको स्वीकृति दिएका ट्रम्पले पहिलोपटक आक्रमण रोक्ने निर्णय गरेका हुन्। यसले इरानसँग कूटनीतिक माध्यमबाट समाधान खोज्ने प्रयासलाई थप समय दिन खोजिएको संकेत गरेको बताइएको छ। तर यो निर्णय केवल एक दिनका लागि हो…
Read More
सरकार र डा. केसी पक्षबीच आज वार्ता हुने तयारी

सरकार र डा. केसी पक्षबीच आज वार्ता हुने तयारी

१० साउन, काठमाडौं — धनगढीमा सत्याग्रहरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारका थप दुई प्रतिनिधि धनगढी पुगेका छन्। प्रधानमन्त्री बालेन शाहका स्वास्थ्य सल्लाहकार जे.पी. अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा बुद्ध एयरको विमानमार्फत धनगढी पुगेका हुन्। यसअघि नै शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगिसकेका थिए। शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा उनी त्यहाँ पुगेका हुन्। शुक्रबार साँझ शिक्षामन्त्री पोखरेलले डा. केसीसँग टेलिफोनमार्फत संवाद गरेका थिए। त्यसपछि वार्ताबाट अनशनको निकास निकाल्ने उद्देश्यसहित सचिव पौडेललाई धनगढी पठाइएको थियो। धनगढी पुगेको सरकारी टोलीले आजै डा. केसीका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेको छ। सरकारले वार्तामार्फत डा. केसीको…
Read More

Come le nuove tecnologie e le promozioni intelligenti rendono i casinò moderni il paradiso delle slot nel 2024

Negli ultimi cinque anni le slot hanno vissuto una trasformazione radicale: dalla semplice rotazione di rulli fisici a mondi virtuali alimentati da grafica 4K, suoni immersivi e meccaniche di gioco ispirate ai videogame. Questa evoluzione non è solo estetica; è strettamente legata a un nuovo approccio al rischio, dove le promozioni diventano veri e propri strumenti di gestione del bankroll. I casinò online hanno capito che il divertimento sostenibile nasce dalla capacità di offrire ai giocatori più scelte, più informazioni e più sicurezza. Nel contesto odierno, i nuovi casino online offrono non solo una varietà senza precedenti di giochi, ma…
Read More