उन्मुक्ति पार्टीले संसदीय दलको नेताबाट हटायो रन्जिता श्रेष्ठलाई

१७ असार, काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेताबाट रन्जिता श्रेष्ठलाई हटाएको छ ।

आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालय बैठकले बहुमत सदस्यको उपस्थितिमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको हो ।

बैठकले गंगाराम चौधरी डगौंरालाई संसदीय दलको नेताको जिम्मेवारी दिएको छ । प्रमुख सचेतक लालवीर चौधरीलाई बनाइएको छ ।

रञ्जितालाई दलको नेताबाट हटाउने निर्णयमा गंगाराम चौधरी डगौरा, अरूणकुमार चौधरी र लालवीर चौधरीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

देवानगन्ज घटनापछि सुरक्षा व्यवस्था कडा, सेना परिचालन

देवानगन्ज घटनापछि सुरक्षा व्यवस्था कडा, सेना परिचालन

११ साउन, काठमाडौं — सुनसरीको देवानगन्ज क्षेत्रमा कर्फ्यू आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिच...
काठमाडौं–धादिङ यात्रा सहज बनाउने नागढुंगा सुरुङमार्ग उद्घाटन

काठमाडौं–धादिङ यात्रा सहज बनाउने नागढुंगा सुरुङमार्ग उद्घाटन

११ साउन, काठमाडौं —  कठमाडौं र धादिङलाई जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गरिएको छ । २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको...
सुनसरीको देवानगञ्जमा दुई दिन शोक बिदा, पाँच स्थानमा कर्फ्यु लागू

सुनसरीको देवानगञ्जमा दुई दिन शोक बिदा, पाँच स्थानमा कर्फ्यु लागू

११ साउन, काठमाडौं — सुनसरीको देवानगञ्ज गाउँपालिकाले गोली लागेर एक युवकको मृत्यु भएपछि दुई दिन शोक बिदा घोषणा गरेको छ। गाउँपालिकाक...
‘पिक आवर’मा विद्युत् माग ३,२४८ मेगावाट पुग्यो

‘पिक आवर’मा विद्युत् माग ३,२४८ मेगावाट पुग्यो

११ साउन, काठमाडौं — नेपालमा विद्युत्को कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट प्रतिघण्टा पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार हा...