इन्स्टाग्रामको पोस्टमा तीन ह्यासट्याग मात्रै राख्न मिल्ने संकेत, परीक्षण सुरु

इन्स्टाग्रामको पोस्टमा तीन ह्यासट्याग मात्रै राख्न मिल्ने संकेत, परीक्षण सुरु

२१ मंसिर, काठमाडौं — इन्स्टाग्रामले पोस्टमा राख्न सकिने ह्यासट्यागको संख्या तीनमा सीमित गर्ने तयारी गरिरहेको देखिन्छ। केही प्रयोगकर्ताको एपमा नयाँ चेतावनी देखिन थालेपछि कम्पनीले ह्यासट्याग प्रयोगको नीति कडाइतर्फ लैजान लागेको अनुमान गरिएको हो। कसरी खुल्यो नयाँ नियमको संकेत? प्रयोगकर्ताले सार्वजनिक गरेका स्क्रिनशटका अनुसार पोस्ट बनाउँदा ‘Three hashtags are enough’ भन्ने सूचना देखिन थालेको छ। उक्त सूचनाले तीनभन्दा धेरै ह्यासट्यागले पहुँच (reach) बढाउँदैन र Instagram ले सीमा तोक्ने दिशामा कदम चालिरहेको पुष्टि गर्दछ। किन ह्यासट्याग घटाउन खोज्दैछ Instagram? अति ह्यासट्याग प्रयोगले फिड स्पामजस्तै देखिने, सामग्रीको गुणस्तर घट्ने र एल्गोरिदमले वास्तविक रुचि छुट्याउन गाह्रो हुने समस्या बढेको भन्दै Instagram लामो समयदेखि आलोचना…
Read More
बर्षभरीको समीक्षा अब युट्युब मै, नयाँ रिक्याप फिचर सार्वजनिक

बर्षभरीको समीक्षा अब युट्युब मै, नयाँ रिक्याप फिचर सार्वजनिक

२१ मंसिर, काठमाडौं — युट्युब ले आफ्नै वार्षिक ‘Year in Review’ रिक्याप सार्वजनिक गरेको छ । यसमार्फत प्रयोगकर्ताले बर्षभरी हेरेका भिडियो, सुनेका गीत र व्यक्तिगत रुचिसँग सम्बन्धित तथ्य एकैपटक बुझ्न सक्नेछन्। कम्पनीका अनुसार यो फिचर युट्युब र युट्युब म्युजिक दुवैमा उपलब्ध छ। के समावेश छ नयाँ रिक्यापमा रिक्यापले प्रयोगकर्ताले बर्षभरी बढी उपभोग गरेको सामग्रीलाई भिजुअल कार्डका रूपमा प्रस्तुत गर्दछ। सबैभन्दा धेरै सुनेको गीत, मनपराएका कलाकार, दोहोरिने प्ले लिस्ट, हेर्दै आएको भिडियो विधा र व्यक्तिगत ट्रेन्डहरू क्रमबद्ध रूपमा देखिन्छन्। मोबाइलमा हेर्दा रिक्याप स्लाइडजस्तो गरी क्रमिक रूपमा खुल्ने भएकाले वर्षभरको डिजिटल गतिविधि छोटो समयमै बुझ्न सजिलो हुनेछ। डाटा कसरी प्रस्तुत हुन्छ युट्युब…
Read More

Strategia di scommessa sportiva e promozioni: come i free spin alimentano le vittorie multiple nell’iGaming

Il mercato iGaming sta vivendo una fase di convergenza senza precedenti: le piattaforme di scommessa sportiva si stanno arricchendo di offerte tipiche dei casinò online, mentre i bookmaker ampliano il loro portafoglio con promozioni che attraversano i confini tradizionali. Questa sinergia nasce dalla necessità di trattenere giocatori più esigenti, capaci di oscillare rapidamente tra slot, roulette e scommesse live. Per approfondire le dinamiche di mercato, visita https://netfutures2016.eu/. Il sito Netfutures2016 è una risorsa utile per chi vuole monitorare le tendenze del settore, senza però fornire valutazioni ufficiali o classifiche. L’obiettivo di questo articolo è dimostrare come i free spin, normalmente associati…
Read More
पोखरा विमानस्थल प्रकरण: पाँच मन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा, अल्जाइमर्स पीडित डा. महत र निधन भएका बोगटीसमेत प्रतिवादी

पोखरा विमानस्थल प्रकरण: पाँच मन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा, अल्जाइमर्स पीडित डा. महत र निधन भएका बोगटीसमेत प्रतिवादी

२१ मंसिर, काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा तत्कालीन पाँच मन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दामा विपक्षी बनाइएका मन्त्रीहरूमा डा. रामशरण महत, पोस्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्य छन्। मुद्दामा तत्कालीन १० सचिवसहित नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसमेत प्रतिवादी छन्। सरसापट करिब आठ अर्ब रूपैयाँ माग गरिएको मुद्दामा १२ वर्षअघि निधन भएका तत्कालीन मन्त्री पोस्टबहादुर बोगटीलाई समेत प्रतिवादी बनाइएको छ। बोगटीको २०७१ भदौ ३० गते हृदयघातका कारण मृत्यु भएको थियो। कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महत पनि प्रतिवादी सूचीमा छन्। नेपालको अर्थनीति रूपान्तरणमा महत्वपूर्ण भूमिका…
Read More
सिंहदरबार आगजनीपछि पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्की बीच औपचारिक भेट

सिंहदरबार आगजनीपछि पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्की बीच औपचारिक भेट

२१ मंसिर, काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्र भएका आगजनी घटनापछि क्षतिग्रस्त संरचनाको अवलोकन गर्न पुगेकी पूर्वराष्ट्रपति भण्डारीले सोही अवसरमा प्रधानमन्त्री कार्कीसँग भेट गरेकी हुन्। भदौ २३ र २४ गते चलेको जेनजी आन्दोलनमा प्रदर्शनकारीले सिंहदरबार परिसरभित्रका विभिन्न मन्त्रालय, सवारीसाधन तथा अन्य संरचनामा आगो लगाएका थिए। हाल ती क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण कार्य जारी छ। सोही आन्दोलनका क्रममा भण्डारीको निजी निवासमा पनि आगजनी भएको थियो। आन्दोलनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच यसअघि भेट नभएकाले यो भेटवार्ता पहिलो भएको बताइएको छ।
Read More
अख्तियारको कारबाही: पोखरा विमानस्थल प्रकरणमा ५६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता तयारी

अख्तियारको कारबाही: पोखरा विमानस्थल प्रकरणमा ५६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता तयारी

२१ मंसिर, काठमाडौं — पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएका अनियमितता तथा भ्रष्टाचार प्रकरणमा पाँच पूर्वमन्त्रीसहित उच्च अधिकारीहरूविरुद्ध मुद्दा चलाउने तयारी भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोग दायर गर्ने अन्तिम प्रक्रिया अघि बढाएको हो। स्रोतका अनुसार सचिव मधु मरासिनी, सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा र भेषराज शर्मा प्रतिवादीको सूचीमा छन्। यस्तै, सहसचिव रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, लोकबहादुर खत्री र सुरेश आचार्यसमेत मुद्दामा प्रतिवादी बनाउन लागिएको छ। सञ्चालक समिति सदस्य मनरुप शाही, नागरिक उड्डयन प्राधिकरणका सदस्य ज्योति अधिकारी, मनोज कार्की, फुर्वा छिरिङ शेर्पा, सदस्यसचिव मदन खरेल, मुक्तिनारायण पौडेल र सूर्यप्रसाद आचार्यसमेत विपक्षी बनाइनेछन्। पाँच पूर्वमन्त्री—भीम आचार्य, रामकुमार…
Read More
गोवामा नाइटक्लब दुर्घटना: सिलिन्डर विस्फोटले २३ जनाको ज्यान लियो

गोवामा नाइटक्लब दुर्घटना: सिलिन्डर विस्फोटले २३ जनाको ज्यान लियो

२१ मंसिर, काठमाडौं — भारतको गोवा राज्यको उत्तरी क्षेत्र अर्पोरा स्थित एक नाइटक्लबमा भएको भीषण आगलागीमा २३ जनाको ज्यान गएको छ। किचनमा काम गर्ने क्रममा सिलिन्डर विस्फोट भएपछि आगो फैलिएको भारतीय प्रहरीको भनाइ छ। समाचार एजेन्सी पीटीआई अनुसार, गोवाका डीजीपी आलोक कुमारले राति १२:०४ बजे सूचना पाएलगत्तै प्रहरी, दमकल र एम्बुलेन्स टोली घटनास्थलमा पुगेको बताए। उनका अनुसार सबै शव फेला पारिएको छ। आगलागी क्लबको भुइँतलामा रहेको किचन क्षेत्रबाट सुरु भएको थियो र त्यही क्रममा २३ जनाको मृत्य‌ु भएको पुष्टि गरिएको हो। स्थानीय बासिन्दा र कर्मचारीका अनुसार, घटना हुँदा क्लबमा कर्मचारीसँगै केही ग्राहक पनि उपस्थित थिए। मृत्यु हुनेमध्ये चारजना पर्यटकसमेत रहेकाछन्।…
Read More
रुकुम पश्चिममा जनार्दन शर्मालाई कालो झण्डा देखाइ विरोध

रुकुम पश्चिममा जनार्दन शर्मालाई कालो झण्डा देखाइ विरोध

२१ मंसिर, काठमाडौं — नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मा ‘प्रभाकर’ गृहजिल्ला रुकुम पश्चिम पुगेसँगै विरोध प्रकट भएको छ। खलंगामा स्थानीय कार्यकर्ताहरूले शर्माविरुद्ध कालो झण्डा प्रदर्शन गरेका हुन्। सम्भावित तनाव रोक्न प्रहरीले सुरक्षा व्यवस्था थप कडा पारेको थियो। शर्मा आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको विमानमार्फत रुकुम पश्चिम पुगेका थिए। विमानस्थलबाट बाहिर निस्कने क्रममा केही युवाहरूले कालो झण्डा उठाएर उनको विरोध गरेका हुन्।
Read More

Καλωσόρισμα στο Betsixty GR: Η Απόλυτη Εμπειρία Online Καζίνο στην Ελλάδα

Γιατί το Betsixty GR είναι η καλύτερη επιλογή σου; Το Betsixty GR ξεχωρίζει ως ένα από τα πιο αξιόλογα online καζίνο στην Ελλάδα, προσφέροντας μια μοναδική εμπειρία παιχνιδιού που συνδυάζει την ασφάλεια με την ψυχαγωγία. Είτε είστε έμπειρος παίκτης είτε μόλις ξεκινάτε, η πλατφόρμα παρέχει μια φιλική διεπαφή, γρήγορες πληρωμές και μια τεράστια γκάμα παιχνιδιών που καλύπτουν όλες τις προτιμήσεις. Από κλασικούς κουλοχέρηδες (slots) με εκπληκτικά γραφικά, μέχρι live dealer τραπέζια που σας μεταφέρουν στην ατμόσφαιρα ενός πραγματικού καζίνο, εδώ θα βρείτε τα πάντα. Πώς να ξεκινήσετε και να επωφεληθείτε από τις προσφορές Η διαδικασία εγγραφής είναι απλή και γρήγορη.…
Read More