Vitesse de paiement dans les casinos en ligne : quelles plateformes offrent les dépôts et retraits les plus rapides en 2024

La rapidité des transactions est devenue un critère décisif pour les joueurs de casino en ligne. Aujourd’hui, un joueur ne se contente plus de chercher le meilleur bonus de bienvenue ou le plus haut RTP ; il veut pouvoir alimenter son compte et encaisser ses gains en quelques minutes, voire en temps réel. Cette exigence est d’autant plus forte que les jeux de table, les machines à sous à volatilité élevée et les tournois de live dealer offrent des opportunités de gains instantanés qui méritent d’être exploitées sans délai inutile. Le paysage des paiements a connu une évolution fulgurante au cours des…
Read More
भारतीय प्रधानमन्त्री मोदीसँग रवि लामिछानेको भेट, द्विपक्षीय हितका विषयमा छलफल

भारतीय प्रधानमन्त्री मोदीसँग रवि लामिछानेको भेट, द्विपक्षीय हितका विषयमा छलफल

२० जेठ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल–भारत सम्बन्ध तथा दुवै देशको साझा हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको जनाइएको छ। भेटवार्ताका विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। भारत भ्रमणमा रहेका लामिछानेलाई सोमबार भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा स्वागत गरिएको थियो। भाजपा अध्यक्ष नितिन नवीनले उनको स्वागत गरेका थिए। मंगलबार नै लामिछानेले भारतका विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। भाजपाको निमन्त्रणामा रास्वपा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल जेठ १८ गते पाँचदिने भारत भ्रमणका लागि गएको हो। प्रतिनिधिमण्डलमा लामिछानेकी पत्नी…
Read More
राष्ट्रिय सभाको बैठक आज, बजेटमाथि छलफल सुरु हुने

राष्ट्रिय सभाको बैठक आज, बजेटमाथि छलफल सुरु हुने

२० जेठ, काठमाडौं — संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक मध्याह्न १२:१५ बजेका लागि बोलाइएको छ। बैठकमा राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विभिन्न विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको विवरण सभालाई जानकारी गराउने कार्यसूची रहेको छ। त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। सोही प्रस्तावमाथि राष्ट्रिय सभामा बजेटको सिद्धान्त, प्राथमिकता र विभिन्न क्षेत्रगत कार्यक्रमबारे सामान्य छलफल सुरु हुने कार्यसूची छ। बैठकमा अर्थमन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन्। बजेटमाथिको छलफल र वैकल्पिक विकास…
Read More
निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै ओली

निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै ओली

२० जेठ, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो सार्वजनिक कार्यक्रममा बुधबार सहभागी हुँदैछन्। उनी एमाले केन्द्रीय संगठन विभागले आयोजना गरेको दुईदिने राष्ट्रिय कार्यशालाको उद्घाटन गर्न काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेट पुग्ने कार्यक्रम छ। ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक कार्यशालाको उद्घाटन बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले गर्ने तय भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्। आचार्यका अनुसार पार्टीको संगठनात्मक सुदृढीकरण, सदस्यता विस्तार र संगठनलाई थप गतिशील बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो। दुई दिनसम्म चल्ने कार्यशालामा पार्टीका सबै प्रदेश तथा जिल्ला इन्चार्जहरू सहभागी हुनेछन्। साथै प्रदेश कमिटी वा सोसरहका कमिटीका…
Read More