गुरुङको राजीनामापछि गृह मन्त्रालय प्रधानमन्त्रीको हातमा

९ वैशाख, काठमाडौं — गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालय अहिलेका लागि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नै आफ्नो जिम्मेवारीमा राख्ने भएका छन्।

प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालका अनुसार गृहमन्त्रीले भर्खरै राजीनामा बुझाएपछि उक्त मन्त्रालय रिक्त भएको हो। अहिलेको अवस्थालाई ध्यानमा राख्दै तत्कालका लागि प्रधानमन्त्री शाहले नै गृह मन्त्रालय सम्हाल्ने निर्णय गरिएको हो।

दाहालले भनिन्, “गृहमन्त्रीज्यूले केही बेर अघि प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिनुभएको छ। त्यसैले अहिलेका लागि गृह मन्त्रालय प्रधानमन्त्रीज्यूकै मातहतमा रहनेछ।”

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

गुरुङको राजीनामापछि गृह मन्त्रालय प्रधानमन्त्रीको हातमा

गुरुङको राजीनामापछि गृह मन्त्रालय प्रधानमन्त्रीको हातमा

९ वैशाख, काठमाडौं — गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालय अहिलेका लागि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नै आ...
सेयर कारोबार विवादले गयो गृहमन्त्रीको पद

सेयर कारोबार विवादले गयो गृहमन्त्रीको पद

९ वैशाख, काठमाडौं — गृहमन्त्री सुधन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। विवादित एक व्यवसायीसँग साझेदारी गरेको र सेयर कारोबारमा...
दुई दिनसम्म भिटामिन ‘ए’ र जुकाको औषधि वितरण

दुई दिनसम्म भिटामिन ‘ए’ र जुकाको औषधि वितरण

६ वैशाख, काठमाडौं — सरकारले आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सञ्चालन गरेको छ। राष्ट्रिय भिटामिन ‘ए’ ...
अब जोसुकैले दिन सक्छ योजना, रास्वपाको नयाँ घोषणा

अब जोसुकैले दिन सक्छ योजना, रास्वपाको नयाँ घोषणा

६ वैशाख, काठमाडौं — सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक सार्वजनिक रूपमा विज्ञ र योजनाहरू आह्वान गर्ने तयारी...