शनिबारदेखि सुरु बस्ती हटाउने काम सोमबार पनि जारी

१३ वैशाख, काठमाडौं — राजधानीका सुकुमबासी बस्तीहरूमा आज पनि डोजर प्रयोग गरी संरचना हटाउने काम जारी राखिएको छ। सार्वजनिक जग्गा अतिक्रमण हटाउन यस्तो कदम चालिएको हो।

गैरीगाउँ क्षेत्रमा सोमबार बिहानदेखि दुई वटा डोजर प्रयोग गरेर सुकुमबासी बस्ती हटाउने काम भइरहेको छ।

त्यस्तै, भक्तपुरको मनोहरा क्षेत्रमा रहेका सुकुमबासी बस्तीमा १७ वटा डोजर प्रयोग गरी घरटहरा भत्काइँदै छन्।

मनोहरा बस्तीमा आइतबार बिहानदेखि नै हटाउने काम सुरु गरिएको थियो भने गैरीगाउँ र थापाथलीका बस्तीमा शनिबारदेखि नै डोजर चलाइएको थियो।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

संसदीय दलको नेता चयनमा कांग्रेसभित्र मतभेद चर्किँदै

संसदीय दलको नेता चयनमा कांग्रेसभित्र मतभेद चर्किँदै

१४ वैशाख, काठमाडौं — नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। यसका लागि बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन ...
शनिबारदेखि सुरु बस्ती हटाउने काम सोमबार पनि जारी

शनिबारदेखि सुरु बस्ती हटाउने काम सोमबार पनि जारी

१३ वैशाख, काठमाडौं — राजधानीका सुकुमबासी बस्तीहरूमा आज पनि डोजर प्रयोग गरी संरचना हटाउने काम जारी राखिएको छ। सार्वजनिक जग्गा अतिक्...
दशरथ रंगशालामा सुकुमवासीको स्क्रिनिङ, स्वास्थ्य जाँच जारी

दशरथ रंगशालामा सुकुमवासीको स्क्रिनिङ, स्वास्थ्य जाँच जारी

१३ वैशाख, काठमाडौं — उपत्यकाका विभिन्न अव्यवस्थित बस्ती हटाएपछि सरकारले भूमिहीन र सुकुमवासीहरूको पहिचान प्रक्रिया सुरु गरेको छ। श...
एन्फा अध्यक्ष नेम्बाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा

एन्फा अध्यक्ष नेम्बाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा

१३ वैशाख, काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्बाङसहित २४ जना पदाधिकारीको पासपोर्ट कालोसूचीमा राखिएको...