सर्वोच्चले माग्यो ज्योतिप्रकाश पाण्डे पक्राउको कारण

३१ वैशाख, काठमाडौं — सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेको पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ।

पाण्डेकी पत्नी निरु दाहालले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले पक्राउ गर्नुको कारण पेश गर्न सम्बन्धित पक्षलाई आदेश दिएको हो।

साथै, सर्वोच्च अदालतले अन्तरिम आदेशसम्बन्धी छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन पनि बोलाएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सर्वोच्चले माग्यो ज्योतिप्रकाश पाण्डे पक्राउको कारण

सर्वोच्चले माग्यो ज्योतिप्रकाश पाण्डे पक्राउको कारण

३१ वैशाख, काठमाडौं — सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेको...
रास्वपाले उठायो सांसदको स्वकीय सचिव सुविधा पुनःस्थापनाको मुद्दा

रास्वपाले उठायो सांसदको स्वकीय सचिव सुविधा पुनःस्थापनाको मुद्दा

३१ वैशाख, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरूलाई पुनः स्वकीय सचिवको सुविधा दिनुपर्ने माग गरेको छ। बिहीबार ...
‘जवाफ प्रधानमन्त्रीबाटै आउनुपर्छ भन्ने परम्परा हुन सक्छ’: आचार्य

‘जवाफ प्रधानमन्त्रीबाटै आउनुपर्छ भन्ने परम्परा हुन सक्छ’: आचार्य

३१ वैशाख, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले संसदमा प्रधानम...
प्रधानमन्त्री बालेन संसद जाने विषय अझै अनिश्चित

प्रधानमन्त्री बालेन संसद जाने विषय अझै अनिश्चित

३१ वैशाख, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सरकारको नीति तथा कार्यक्रममाथि जवाफ दिन संसदमा जाने वा नजाने विषय अझै टुं...