आगामी आर्थिक योजनाबारे उच्चस्तरीय छलफल

१ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच शुक्रबार भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका विषयमा छलफल भएको सचिवालय स्रोतले जनाएको छ।

सरकारले हिजो मात्रै नीति तथा कार्यक्रम पारित गरेको थियो। त्यसपछि प्रधानमन्त्री र अर्थमन्त्रीबीच आगामी बजेट तयारीलगायत विषयमा छलफल भएको बताइएको छ।

भेटवार्तापछि अर्थमन्त्री वाग्ले प्रधानमन्त्री कार्यालयबाट बाहिरिएका छन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

आगामी आर्थिक योजनाबारे उच्चस्तरीय छलफल

आगामी आर्थिक योजनाबारे उच्चस्तरीय छलफल

१ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच शुक्रबार भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्...
‘नसुनी थुन्ने हो भने सबै डराउँछन्’: बैंकरहरू

‘नसुनी थुन्ने हो भने सबै डराउँछन्’: बैंकरहरू

१ जेठ, काठमाडौं — पछिल्लो समय बैंकरहरू पक्राउ पर्न थालेपछि बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूले आफूहरू त्रासमा रहेको बताएका छन्।...
कांग्रेसले सुरु गर्‍यो डिजिटल सदस्यता प्रणाली

कांग्रेसले सुरु गर्‍यो डिजिटल सदस्यता प्रणाली

१ जेठ, काठमाडौं — नेपाली कांग्रेसले क्रियाशील सदस्यताको अद्यावधिक कार्य आगामी २१ दिनभित्र पूरा गर्ने निर्णय गरेको छ। महामन्त्री प...
मधेस सरकारको भविष्य जसपा नेपालको निर्णयमा निर्भर

मधेस सरकारको भविष्य जसपा नेपालको निर्णयमा निर्भर

१ जेठ, काठमाडौं — मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। तर प्रदेश सभामा निर्णायक भूमिका ...