संवैधानिक परिषद् अध्यादेश फेरि राष्ट्रपतिसमक्ष सिफारिस

२१ वैशाख, काठमाडौं — सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३’ पुनः जारी गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।

यसअघि पनि यहीसहित ८ वटा अध्यादेश सिफारिस गरिएको थियो। तीमध्ये ७ वटा अध्यादेश राष्ट्रपतिबाट जारी भइसकेका छन् भने संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाइएको थियो।

सरकारले उक्त अध्यादेशमा कुनै परिवर्तन नगरी जस्ताको तस्तै पुनः सिफारिस गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

रास्वपाको नयाँ नियम: उम्मेदवारका लागि कडा योग्यता

रास्वपाको नयाँ नियम: उम्मेदवारका लागि कडा योग्यता

२१ वैशाख, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्तिले क्यान्डिडे...
संवैधानिक परिषद् अध्यादेश फेरि राष्ट्रपतिसमक्ष सिफारिस

संवैधानिक परिषद् अध्यादेश फेरि राष्ट्रपतिसमक्ष सिफारिस

२१ वैशाख, काठमाडौं — सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् ब...
सिंहदरबारमा दलका सचेतकहरूको बैठक बस्दै

सिंहदरबारमा दलका सचेतकहरूको बैठक बस्दै

२१ वैशाख, काठमाडौं — सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले प्रतिनिधिसभामा रहेका विभिन्न दलका प्रमुख सचेतक ...
प्रशासन सुधारका नाममा ठूलो संख्यामा पदमुक्त

प्रशासन सुधारका नाममा ठूलो संख्यामा पदमुक्त

२० वैशाख, काठमाडौं — सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश...